बस दुर्घटना काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको बस दुर्घटना बस दुर्घटना , र्घटना Edit बस दुर्घटना काठमाडौं, ३१ साउन - काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको बस दुर्घटना भएको छ । बा १ ज १०६ नम्बर रहेको उक्त बस काभ्रेस्थित कोलातीको खहरे खोलामा दुर्घटना भएको हो । दुर्घटनामा भएको क्षतिको विवरण आउन बाँकी छ । दुर्घटनाग्रस्त बस उद्धारका लागि स्थानीय र प्रहरी खटिएका छन् । SHARES Share Pin it Tweet Share Share Share Buffer Print RELATED POSTS काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको बस दुर्घटना Reviewed by super super on 3:38:00 AM Rating: 5